नियम १०
सेवा, समूह तथा उपसमूह सञ्चालन सम्बन्धी व्यवस्था
नीतिगत कुराहरूमा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय राखी सेवा, समूह तथा उपसमूहको सञ्चालन र प्रशासन शिक्षा मन्त्रालयले गर्नेछ ।